फ्राईडे रिलिजः भिड्दै गुरुआमा, मालती मंगले र लालीबजार
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । आज (शुक्रबार)देखि नेपाली हलहरूमा एकसाथ तीन नयाँ फिल्म प्रदर्शनमा आए छन् । फिल्म हुन्– गुरुआमा, मालती मंगले र लालीबजार । यी तीनै फिल्म फ्राईडे रिलिजको परम्परा धान्दै एकसाथ प्रदर्शनमा आएका...
Comment
Liked by: