यार्सागुम्बा टिप्न गएका २५ जनालाई प्रहरीले लियो नियन्त्रणमा
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । मुगु जिल्लाको मुगमकामारोङ गाउँपालिकास्थित विभिन्न पाटनहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा लुकीछिपी टिप्न गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार...
Comment
Liked by: