८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त मागियो
nepalpress.com
. ५१ मिनेट अघि
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न ८ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयका रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट ...
Comment
Liked by: