खुश्बु ओलीको टिप्पणी- सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदै छ
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै गएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सा...
Comment
Liked by: