देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना : कोशी र मधेस प्रदेशमा विशेष शतर्कता अपनाउन आग्रह
gorkhapatraonline.com
. १ घण्टा अघि
देशभरको मौसममा बदली आएसँगै आज देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज दिउँसो कोशी...
Comment
Liked by: