हुम्लाका कुपोषित बालबालिका जुम्लामा
gorkhapatraonline.com
. ५४ मिनेट अघि
हिमाली जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिकामा गम्भीर कुपोषणबाट प्रभावित पाँच वर्षमुनिका बालबालिकालाई उपचारका लागि जुम्ला ल्याइएको छ । ताँजाकोट गाउँपालिकाका विभिन्न बस्तीमा गरिएको पोषण अवस्थाको मूल्य...
Comment
Liked by: