जो नाइजेरियामा धानिरहेका छन् ३ वटा सुपर–मार्केट
setopati.com
. ४७ मिनेट अघि
स्थायी घर मोरङ भएका कृष्ण भट्टराई वैदेशिक रोजगारीमा गएको १३ वर्ष भयो। उनी हाल नाइजेरियाको लेगोस सहरमा बस्दै आएका छन्। त्यहाँ उनी एक रिटेल स्टोरमा काम गर्छन्। स्टोरको नाम हो – रेनी सुपर मार्केट। '...
Comment
Liked by: