भ्रष्टाचार मुद्दामा चीनका दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्डको सजाय
arthasarokar.com
. ५४ मिनेट अघि
काठमाडौँ । भ्रष्टाचार मुद्दामा चीनले दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्डको सजाय सुनाएको छ । चीनले पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
Comment
Liked by: