युएईमा फेरि इरानको आक्रमण : जनतालाई सुरक्षा एजेन्सीको निर्देशन पालना गर्न अपिल
nagariknews.nagariknetwork.com
. ५७ मिनेट अघि
युएईले फेरि एक पटक इरानले आफूमाथि आक्रमण गरेको दाबी गरेको छ। युएईको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीले इरानबाट हुने क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफ दिइरहेको बताएको छ। रक्षा मन्त्रालय...
Comment
Liked by: