निजी अस्पतालको उपचार शुल्कमा नागरिकको गुनासो, शुल्क सम्बन्धी मापदण्ड बनाउन सरकारकै आनाकानी
swasthyakhabar.com
. १ घण्टा अघि
काठमाडौं - निजी अस्पतालहरूले लिने उपचार शुल्कबारे नागरिकका तहबाट गुनासो आइरहन्छन्। तर, निजी अस्पतालले उपचारको शुल्क तोक्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड नै नरहेको खुलेको छ। सूचनाको हक प्रयोग गरी ...
Comment
Liked by: