नगरपालिकाले जग्गा खाली गर्न सूचना निकालेपछि धनुषामा सुकुम्वासीले गरे सडक अवरुद्ध
lokaantar.com
. ४९ मिनेट अघि
धनुषाको महेन्द्रनगरमा सुकुम्वासीहरूले सडक अवरुद्ध गरेका छन् । शुक्रबार बिहान उनीहरूले जनकपुर-ढल्केवर सडक अवरुद्ध गरेका हुन् । क्षिरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न सूचना निकालेपछि उ...
Comment
Liked by: