प्रधान न्यायाधीश सिफारिसमा हाम्रै पार्टीबाट जानु भएको उपसभामुखको हस्ताक्षर खेदपूर्ण छ : हर्क साम्पाङ
ratopati.com
. ५७ मिनेट अघि
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि प्रकट गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी ...
Comment
Liked by: