सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
setopati.com
. १ घण्टा अघि
सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा केही बेरअघिबाट बैठक बसेको हो। मन्त्रिपरिषद बैठक जारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ।
Comment
Liked by: