शुक्रबार पनि बढ्यो सुन चाँदीको भाउ
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौं- बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ। सुन तोलामा १ हजार ३०० र चाँदी १२० ले बढेको हो।
Comment
Liked by: