अभिनेत्री शिल्पा मास्केले गरिन् विवाह
ratopati.com
. ३ घण्टा अघि
काठमाडौँ । अभिनेत्री शिल्पा मास्के वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रेमी फ्लावर केसीसँग उनले मुस्ताङ पुगेर विवाह गरेकी हुन् । केसी ट्याटु कलाकार हुन् । उनले विवाहको जानकारी सामाजिक सञ्जालबाट गराएकी...
Comment
Liked by: