राष्ट्रियसभा सचेतकमा एमालेकी रोशनी मेचे नियुक्त
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
नेकपा (एमाले) ले राष्ट्रिय सभातर्फ सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले राष्ट्रिय सभातर्फको सचेतकमा मेचेलाई नियुक्त गरेका हुन्।
Comment
Liked by: