अमृत झाको रिहाइको विषय हाल प्रक्रियामै रहेको छ : परराष्ट्र मन्त्रालय
ratopati.com
. ५४ मिनेट अघि
काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइको विषय हाल प्रक्रियामै रहेको बताएको छ। इरानको वर्तमान अवस्था र कानुनी प्रणालीका कारण प्रक्रियामा केही समय...
Comment
Liked by: