सर्लाहीमा ग्यास सिलिन्डर लिक भएर आगलागी, एक घर जलेर नष्ट
dcnepal.com
. ५४ मिनेट अघि
सर्लाही। सर्लाहीको हरिवन नगरपालिका– १ बिलन्दी टोलमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भई घर तथा घरभित्र रहेका सामान पूर्ण रुपमा जलेर नष्ट भएका छन्।
Comment
Liked by: