चौथो वरीयताका शर्मालाई किन रोजियो होइन, पहिलो, दोस्रो र तेस्रोलाई अस्वीकार गरिएकोमा प्रश्न हो : निलाम्बर आचार्य
shilapatra.com
. १ घण्टा अघि
पूर्वराजदूत निलाम्बर आचार्यले प्रधानन्यायाधीशका लागि चौथो वरीयताका मनोजकुमार शर्मालाई रोजिएको भन्दा पनि पहिलादेखि तेस्रो वरीयताको न्यायाधीशलाई अस्वीकार गरिनुमा प्रश्न रहेको बताएका छन् । संवैधानिक ...
Comment
Liked by: