साताको अन्तिम कारोबार दिनमा २७.४९ अंकको बढोत्तरी
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। साताको पाँचौँ अर्थात् अन्तिम कारोबार दिन आज (शुक्रबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेर बन्द भएको छ। आजको दिनमा नेप्से २७.४९ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.०१ प्रतिशतले...
Comment
Liked by: