जेनजी आन्दोलनमा हराएका २५५ राउन्ड गोली बरामद
lokaantar.com
. ५८ मिनेट अघि
प्रहरीले काभ्रेपलाञ्चोक बनेपाबाट २५५ राउन्ड गोली बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका- ८ स्थित सडक छेउको नालामा बेवारिसे रूपमा बाकसमा राखिएको अवस्थामा उक्त गोली बरामद भएको हो । जेनजी ...
Comment
Liked by: