विज्ञापनसम्बन्धी विभेदकारी निर्णय फिर्ता लिन नेपाल सरकारसँग अन्तर्राष्ट्रिय पत्रकार महासंघको आग्रह
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं। अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले सरकारी विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने नेपाल सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ। फ्रान्सको पेरिसमा मे ४ देखि ...
Comment
Liked by: