शिक्षामन्त्री र अस्ट्रेलियाका राजदूतबिच भेटवार्ता
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत महामहिम साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटका क्रममा उनी...
Comment
Liked by: