रूसको एयर नेभिगेसनको प्रशासनिक भवनमा युक्रेनी आक्रमण, १३ वटा एयरपोर्टहरु अवरुद्ध
barnanmedia.com
. १ घण्टा अघि
दक्षिणी रूसको एयर नेभिगेसन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरे पछि रूसका १३ वटा एयरपोर्टहरू सञ्चालनमा अवरुद्ध भएको रूसी यातायात मन्त्रालयले शुक्रबार जनाएको छ । दक्षिणी रूसको हवाई यात...
Comment
Liked by: