अमेरिकामाथि नेपाल ‘ए’ को जित
neplays.com
. १ घण्टा अघि
काठमाडौं। अमेरिकाविरुद्धको एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ले ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। नेपाल ‘ए’ ...
Comment
Liked by: