रविसँग चुनाव लडेकी मीनालाई गगन थापाले बनाए महिला संघको कमान्डर
shilapatra.com
. ५२ मिनेट अघि
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको अध्यक्षमा मीनाकुमारी खरेल मनोनीत भएकी छन् । उनलाई पार्टी सभापति गगन थापाले अध्यक्षमा मनोनीत गरेका हुन् । खरेललाई १७ बुँदे कार्यादेशसहित मनोनीत गरि...
Comment
Liked by: