धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
kendrabindu.com
. ६० मिनेट अघि
धनुषा । ढल्केबर-जनकपुर खडकअन्तर्गत धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीचोकमा स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ । आज ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१-०३१ च ९०६३...
Comment
Liked by: