धनुषामा जिपको ठक्करबाट एक जनाको मृत्यु
onlinekhabar.com
. ५२ मिनेट अघि
२५ वैशाख, धनुषा । ढल्केबर-जनकपुर खडकअन्तर्गत धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीचोकमा जिपको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ । शुक्रबार ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१-०३१ ...
Comment
Liked by: