मुद्दती निक्षेपको प्रमाणपत्रै गायब, घिमिरे दाजुभाइद्वारा खुसी सहकारीको २७ करोड अपचलन
onlinekhabar.com
. ५९ मिनेट अघि
२५ वैशाख, काठमाडौं । एकै परिवारका ४ दाजुभाइले रकम अपचलन गरेपछि खुसी बचत तथा ऋण सहकारीका बचतकर्ता समस्यामा परेका छन् । ती चार दाजुभाइ रकम अपचलन गरेर फरार भएसँगै बचतकर्ताले विगत ४ वर्षदेखि आफ्नो बचत ...
Comment
Liked by: