प्रस्तावित प्रधान न्यायाधीश शर्माविरूद्धको रिट दर्ता गर्न अस्वीकार
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । प्रधान न्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माविरूद्ध सर्वोच्च अदालतमा पेस भएको रिट दरपीठ भएको छ। शुक्रबार सर्वोच्च प्रशासनले पेस भएको तीन वटा रिटलाई दर्ता गर्न अस्वीकार गरेको हो ।...
Comment
Liked by: