टिपरकाे ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
newsofnepal.com
. १ घण्टा अघि
नवलपरासी। पूर्वी नवलपरासीमा शुक्रवार दिउँसो माेटरसाईकलमा सवार श्रीमान् श्रीमतीलाई टिपरले ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गको थुम्सीमा नारायणगढबाट पश्चिम भेडाबार...
Comment
Liked by: