न्याय सम्पादनलाई छरितो बनाउन प्रदेश प्रमुखको सुझाव
nepalpress.com
. ५७ मिनेट अघि
कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले न्याय सम्पादनलाई छिटोछरितो बनाउनुपर्ने बताएका छन् । मुख्य न्यायाधिवक्ताको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले न्याय सम्पादनमा ढिलाइ...
Comment
Liked by: