सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बोदेबरसाइन नगरपालिका–१, मनहौरी बस्ने १४ वर्षीया करिनाकुमारी यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो । सोही ठाउँस्थित विद्युतीय मो...
Comment
Liked by: