उपराष्ट्रपति यादव स्वागत समारोहमा
dcnepal.com
. १ घण्टा अघि
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव युरोप दिवसका अवसरमा नेपालका लागि युरोपेली सङ्घ (इयू)का राजदूत भिरोनिक लरेन्जोले आज साँझ ललितपुरमा आयोजना गरेको विशेष स्वागत समारोहमा सहभागी भएका छन्।
Comment
Liked by: