हर्मुजमा अमेरिकी–इरानी सेनाबीच तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दाबी
lokaantar.com
. ४९ मिनेट अघि
हर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी र इरानी सेनाबीच पुनः तनाव बढेको छ । दुवै पक्षबीच गोली हानाहान भएको दाबी गरिएको भए पनि युद्धविराम भने अझै कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।...
Comment
Liked by: