नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल महिला संघको नेतृत्वमा मीना खरेललाई अध्यक्षको जिम्मेवारी दिइएको छ । पार्टी सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्षमा मनोनयन गरेका हुन् । खरे...
Comment
Liked by: