परराष्ट्र नीति निर्माणमा प्राज्ञिक र बौद्धिक बहसको भूमिका अपरिहार्यः परराष्ट्रमन्त्री खनाल
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समयसापेक्ष, वस्तुपरक र प्रभावकारी बनाउन प्राज्ञिक अनुसन्धान एवं बौद्धिक बहसको भूमिका अपरिहार्य रहेको बताएका छन्।
Comment
Liked by: