उद्योग संगठन मोरङको आयोजनामा दुईदिने मानव संसाधन सम्मेलन सुरु
deshsanchar.com
. १ घण्टा अघि
मोरङ – औद्योगिक क्षेत्रका लागि आवश्यक जनशक्ति र कार्यरत जनशक्तिबीच अभाव कम गर्ने उद्देश्यसहित उद्योग संगठन मोरङले दुई दिने मानव संसाधन सम्मेलन सुरु गरेको छ।
Comment
Liked by: