पढाइ प्रभावित हुने भन्दै छायाँनाथ राराका विद्यालय आइतबार पनि खुल्ने
deshsanchar.com
. १ घण्टा अघि
मुगु – छायाँनाथ रारा नगरपालिका ले विद्यालयको पठनपाठन प्रभावित हुने भन्दै नगर क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन हुने जनाएको छ।
Comment
Liked by: