घुम्ती गोठबाट पर्यटकीय स्थलमा परिणत भएको दोभान
ratopati.com
. १ घण्टा अघि
म्याग्दी । वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व र उत्तरतर्फ अग्ला हिमालबिच भागमा समथर चौर । शान्त र एकान्त वातावरण । चराको चिरबिर आवाज । घरपालुवा पशुहरूको घुम्ती गोठ । म्याग्दीको धवलाग...
Comment
Liked by: