यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com
. ५३ मिनेट अघि
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ८८ पैसा र बिक्रीदर १५१ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।...
Comment
Liked by: