मध्यपूर्व तनावले विश्वव्यापी खाद्य सामग्रीको मूल्य तीन वर्षयताकै उच्च
lokaantar.com
. ५२ मिनेट अघि
मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी खाद्य सामग्रीको मूल्यले तीन वर्षयताकै रेकर्ड तोडेको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अप्रिल महिनामा खाद्य...
Comment
Liked by: