नेविसंघद्वारा शैक्षिक क्षेत्रमा हुने अवैध असुली र भ्रामक प्रचारको विरोध, ७२ घण्टाको अल्टिमेटम
news24nepal.tv
. १ घण्टा अघि
काठमाडौं । नेपाल विद्यार्थी संघले शैक्षिक क्षेत्रमा भइरहेका अनियमितता, अवैध आर्थिक संकलन र विद्यार्थी संगठनका नाममा गरिने भ्रामक प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेविसंघका कार्य...
Comment
Liked by: