जलाशयमा २० हजार माछाका भुरा छोडियो
gorkhapatraonline.com
. १ घण्टा अघि
घोराही उपमहानगरपालिका–१७ स्थित गुलरिया ड्यामको जलाशयमा २० हजार माछाका भुरा छोडिएको छ । जलाशयको संरक्षण, माछापालन प्रवद्र्धन तथा स्थानीय आम्दानी वृद्धि गर्ने उद्देश्यले भुरा छोड्ने कार्यक्रम आयोजना ...
Comment
Liked by: