यार्सा टिप्ने सिजन सुरु : अपी हिमालका विद्यालय १५ दिन बन्द, शिक्षक, विद्यार्थी र अभिभावक यार्सा टिप्न जाने
kendrabindu.com
. १ घण्टा अघि
दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु भएसँगै सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिने भएका छन् । शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सागुम्बा सङ्कलनक...
Comment
Liked by: