सप्तरीमा महिला चार दिनदेखि बेपत्ता, हत्या आशंका
gorkhapatraonline.com
. ५ घण्टा अघि
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वनरझुलाकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छन् । स्थानीय वीरेन्द्र राय (छोटु) की श्रीमती अनिता देवी राय बुधबार रातिदेखि सम्पर्कविहीन हुनुभएको हो । स्थानीयवासी...
सम्बन्धित विषयहरू
Comment
Liked by: