उद्योगी व्यवसायीलाई थुन्ने सूची बनेको छैन, हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
aarthiknews.com
. १ घण्टा अघि
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीलाई धरपकड गर्ने वा थुन्ने सूची सरकारले नबनाएको स्पष्ट पार्दै हल्लाको पछि नलाग्न निजी क्षेत्रलाई आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आय...
Comment
Liked by: