तमिलनाडुमा सरकार बनाउँदै विजय, क-कसले दिने भयो समर्थन?
setopati.com
. १ घण्टा अघि
तमिल सिनेमाका सुपरस्टार थालापति विजयको तमिलगा वेत्री कजगम (टिभिके) पार्टी सरकार बनाउने तयारीमा छ। अप्रिल ४ मा विधानसभा निर्वाचनको परिणाम आए पनि स्पष्ट बहुमत नहुँदा टिभिकेलाई सरकार बनाउन समय लागेको...
Comment
Liked by: