नख्खुबाट रविलाई गाडीमा उठाएको प्रसंगले रामकृष्ण ढकाल विवादमा
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- गायक रामकृष्ण ढकाल विवादमा तानिएका छन्। जेनजी प्रदर्शन हुँदा रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्ने क्रममा उनले गाडी चलाएको भन्ने विषयमा उठाएपछि उनी विवादमा परेका हुन्। ...
Comment
Liked by: