एकैदिन ट्राफिक कारबाहीमा २२ लाख राजस्व
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख १२ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका...
Comment
Liked by: